किताब मात्र यस्तो चिज हो जसले तपाइलाई शब्दहरु द्वारा शब्द भन्दा परको दृस्टी बाट हेर्ने नजर दिलाउछ। कसैले आफ्नो जिबनकालमा सिकेको कुरा किताब पढेर हामी केहि दिन र केहि घण्टामै थाहा पाउन सक्छौ। किताब पढ्नुको फाइदा मैले शब्दमा सिमित गर्न खोज्नु भन्दा पनि पढेर नै अनुभवले बुझ्न सकिन्छ।